झापाको पुँजीगत खर्च नौ महिनामा ३७ प्रतिशत

अर्थ/वाणिज्य समाचार

काठमाडौं । झापामा चालु आर्थिक वर्षको नौ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ ।

अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड विनियोजन भएकोमा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको हो ।

जिल्लामा १५ अर्ब २१ करोड २५ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार नौ सय ११ रुपैयाँ राजस्व संकलन भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *