सानिमा रिलायन्स बागलुङ शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाले धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शाखाले बिविएस प्रथम बर्षका बिद्यार्थीहरुका लागि बीमा सम्वन्धी सचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रममा बी...

