कुमारी बैंकको ‘कुमारी गज्जब बचत खाता’ योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी गज्जब बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा पनि समावेश गरी यो योजना सार्वजनिक गरेको हो। न्यूनतम मौज्दात रकम एक हजार रुपैयाँ रहेको यस खातामा बैंकले वार्षिक ६.०१ प्रति...

कमजोर अर्थतन्त्रका कारण अलपत्र विकास निर्माण

अर्थतन्त्रको समृद्धि र विकास निर्माणबिच प्रत्यक्ष सम्बन्ध रहन्छ । जब विकास निर्माणले पूर्णता पाउँछ, त्यसको प्रतिफल राज्यले पाउने गर्दछ । फलस्वरुप अर्थतन्त्रका विविध आयामहरुमा सुधार हुँदै जाने अवस्था हुन्छ । यसले अर्थतन्त्रलाई समृद्ध बनाउँदै लैजान्छ ।...

सार्वजनिक जग्गा हडप्नेमा ठूला व्यापारी र बैंक नै !

काठमाडौं । नेपालका अधिकांश सार्वजनिक जग्गाहरु धनाढ्य व्यापारीहरुकै कब्जामा छ । ललिता निवासमा जोडिए मीनबहादुर गुरुङ्ग,उनीसँगै जोडिएका मारवाडी व्यापारीहरु फरार भए । गोकर्ण,ताहाचल र चितवनको जग्गामा यति समूह,पशुपतिको जग्गामा बतास अर्गनाइजेसन,बाल मन्दिरको...

अर्थतन्त्र सुधारमा बजेट निर्माणको भूमिका

आगामी आर्थिक वर्ष २०८१-८२ का लागि सरकारले बजेट निर्माण प्रक्रियाका लागि तयारी गर्ने भएको छ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन संशोधन गरेर आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया अगाडि बढाएको छ । आगामी माघ मसान्तभित्र स्रोत अनुमान सक्ने ...

रिलायबल नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले सोमबार एक कार्यक्रम गरी मृतक राम बहादुर घर्तीकी श्रीमती काशीमाया घर्तीलाई १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । आर्थिक अवस्था कमजोर भएको गरिब परिवारमा बीमावापत १४ लाख रुपैयाँ पाउँदा बीमि...

आइएमई पे ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ उक्त अवार्डबाट सम्मानित भएको हो । आइएमई पेका प्रम...

सिटिजन्स बैंकद्वारा विद्यालय र आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवाश्रमलाई सिटि...

गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गुडविल फाइनान्स लिमिटेडको गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा सम्पन्न साधारणसभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जन...

वैदेशिक व्यापार घाटाको चेपुवामा नेपालको अर्थतन्त्र

नेपालको अर्थतन्त्रमा आयात र निर्यातको अवस्था निकै दयनीय छ । आयातको अवस्था ९० प्रतिशत नाघिसकेको अवस्थामा निर्यातको अनुपात दुई अंकभन्दा पनि तल रहेको छ । यस्तो विकराल अवस्थामा मुलुकको अर्थतन्त्रमा सुधार छ भन्नु भ्रम मात्र हुनसक्छ । मुलुकको आयात र निर्या...

अर्थमन्त्री महत बजेटकै कारण दिनप्रतिदिन विवादित बन्दै

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत यतिबेला अर्थकै कारण फेलर भएका छन् । अर्थमन्त्री डा. महतले विकासे आयोजनाहरुलाई बजेट दिन नसक्दा सबैतिरबाट आलोचना खेप्नुपरेको छ । मन्त्री डा. महतलाई कर्मचारीहरुले पनि राम्रोसँग साथ दिएको पाइँदैन । एकातिर आर्थिक ...