इन्भेष्टमेन्ट मेगासँगै कुमारी बैंक पनि धरापमा

काठमाडौं । ठूला भनिएका बैंकहरु गाभ्ने, गाभिने र मर्जर भएपछि भित्रभित्रै धरासायी बन्दै गएका छन् । छुट्टै अस्तित्वमा हुँदा आर्थिक चलायमान भएका बैंकहरु गाभिएपछि झन् संकटमा पर्दै गएका छन् । यतिबेला अधिकांश बैंकहरुमा पैसा थुप्रिएर बसे तापनि कर्जा प्रवाह ग...

नेपाल राष्ट्र बैंकमा सोमरसको चर्चा

काठमाडौं । गएको तनावमुक्त बन्न तर वातावरण बन्यो एकाएक कोलाहलपूर्ण ! मीनभवनको घटनालाई पनि माथ खुवाउने गरी अर्काे काण्ड घटेको छ केन्द्रीय बैंकमा । मदहोसीमा दुई वटा सरकारी निकायका उपल्ला तहका हाकिमहरुले गरेको बदमासीले अहिले सिंगै कर्मचारीको शीर गिर्ने अ...

छोरीको जन्मदिनमा खनाल दम्पतीले दिए बीमा पोलिसी उपहार

काठमाडौं । कृष्णहरी खनाल र सविता खनालले आफ्नी छोरीको जन्मदिनमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । खनाल आइएमई लाइफ इन्स्योरेन्स नुवाकोट शाखामा कार्यरत बीमा अभिकर्तासमेत हुन् । उनले आफ्नी छोरीलाई आइएमई लाइफले ल्याएको बाल उज्ज्वल बीमा योज...

बेहुला बेहुलीले खरिद गरे जीवन बीमा पोलिसी

काठमाडौं । बर्दघाट नगरपालिका वडा नम्बर ४ नवलपरासी बस्ने बिनोद बस्याल र पैयूँ गाउँपालिका पर्वतकी मिना भुर्तेलले आफ्नो विवाहमा २०–२० लाख बीमाङ्कको रिलायबल सुलभ जीवन बीमालेख खरिद गरेका छन् । विवाह मण्डपमा वर बिनोद तथा बधु मिनालाई बीमा पोलिसी उपलब्ध ग...

नेपाल इन्भेष्टमेन्ट बैंकको अर्बाैं डुब्दै

कमसल धितो राखेर बढी कर्जा प्रवाह गरेको अभियोगमा माधव नेपालको समेत नातेदार रहेका तत्कालीन सेञ्चुरी कर्मसियल बैकको सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ ग¥र्यो तर यही र यस्तै प्रकरणमा ज्ञानेन्द्र ढुङ्गनाहरुका दर्जनौं बदमासी यस अघि नै छरपष्ट भएको हो ।...

सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत मंसिर २४ गतेको साधारण सभाले पारित गरेको पाँच प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको छ । बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार मंसि...

सानिमा रिलायन्स बागलुङ शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाले धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शाखाले बिविएस प्रथम बर्षका बिद्यार्थीहरुका लागि बीमा सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा बी...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले फागुन ३० गते साधारण सभा मनाउँने

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३० औँ वार्षिक साधारणसभा फागुन ३० गते गर्ने भएको छ । उक्त वार्षिक साधारणसभा काठमाडौंको भगवती बहालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित च...

ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याए...

ठगीधन्दामा मिटरब्याजीसँगै एनआईसी एशिया बैंक पनि

काठमाडौं । संसरभरि सर्वसाधारण जनताले सहकारी, बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने प्रावधान छ । बैंक वित्तिय संस्थाबाट सर्वसाधारणले ऋण लिनको लागि उनीहरुको नीतिनियम अनुसार चल्नुपर्छ । तर, नेपालमा भने ‘कहीँ नभएको जात्रा भाँडी गाउँमा’ भनेजस्तै बैंक, फाइ...