ग्लोबल आइएमई बैंकले ल्यायो एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकसाथ ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँको बूढानिलकण्ठ, चन्द्रागिरी तथा चितवनको भरतपुर र तनहुँको आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैकले नयाँ शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैं...

सिटिजन्स बैंकको नयाँ शाखा ललितपुरको इमाडोलमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १९०औं शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३८ वटा शाखाहरु र बाग्मती प्रदेशमा ५२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता ...

गीतसंगीत क्षेत्रमा मैले अझै धेरै काम गर्न बाँकी छ

नेपाली सांगीतिक आकाशमा सूर्यबहादुर साउद (विरही) कुनै नौलो नाम होइन । चर्चित अनि लोकप्रिय लोक देउडा गायकको हिसावले त उहाँ अग्रपंक्तिमा पर्नुहुन्छ । झण्डै दुई दशकदेखि ब्यवसायिक रुपमा नै यस क्षेत्रप्रति समर्पित साउद गायनमात्रै होइन, शव्द रचना र संगीत सि...

सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । मूल्य बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घटेको छ । तोलामा दुई हजार ४ सय रुपैयाँले घटेर आज तोलाको एक लाख १९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुनको...

एनसेल र नेपाल टेलिकममा बिचौलियाको बिगविगी

काठमाडौं । दूरसञ्चार र सरकारबीच टेरामक्स प्रणाली लागु गर्ने विषयलाई लिएर वाकयुद्ध चलिरहँदा एनसेल कम्पनीले पनि ‘होस्टेमाथि हैसे’ गर्दै टेरामक्स लागु नगर्नको लागि न्वारनदेखिको बल निकालेर लागेको छ । एनसेल कम्पनीले टेरामक्स लागु गर्न नदिन विभिन्न शक्तिके...

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैय...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्ने आज मंसिर १२ गते मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ८ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन लिन सकिनेछ । सीडीएसीका अनुसार सोमबार साँझ ५ बजेसम्ममा कम्पनीको आ...

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भोलि मंसिर १३ गते बुक क्लोज गर्दैछ । यसको अर्थ आज मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले बैंकले वितरण गर...

२५ लाखभन्दा कमको हायरपर्चेज लोनमा पान नम्बर नचाहिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु. २५ लाख वा सोभन्दा कम हायर पर्चेज लोन लिनका लागि स्थायी लेखा नम्बर(प्यान) अनिवार्य नहुने व्यवस्था संशोधन गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था २०७० ल...

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकको बाइसौं वार्षिक साधारण सम्पन्न भएको छ । बैंकको सभा मंगलबार बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ ला...