एनजीओ, आईएनजीओ राजनीतिक दलहरुको भ-याङ
नेपालका राजनीतिक दलहरु एनजीओ आईएनजीओहरुबाट फस्टाउने गरेका छन् । नेपाली कांग्रेसदेखि वामपन्थी दलहरु सिद्धान्तको खोक्रो आदर्श छाँट्दै एनजीओ आईएनजीओमा रमाउने गरेका छन् । प्रजातन्त्र पुनस्र्थापना पश्चात् नेपालमा एनजीओआईएनजीओ फस्टाउँदै आएका छन् । त्यसयता ...

