काठमाडौं उपत्यका प्राधिकरणमा जानुका ढकालको मस्ती

काठमाडौं । तत्कालीन सचिव रमेश सिंह दाहिना हुँदा नवनारी पत्रिका चलाउने जानुका ढकाललाई काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा नियुक्ति गरियो । जबकी यो सहसचिव तहका कर्मचारीले ह्याण्डल गर्नुपर्ने पद हो । उपत्यका विकास प्राधिकरण ऐनअनुसार नेपाल सरकारल...

लौ पढ्नुस् एनआईसी एसियाको नालीबेली

काठमाडौं । प्रकृति उस्तै, सर्वसाधरणको रकम हिनामिना गर्ने, सेटिङ मिलाउन सक्ने बैंकरहरुलाई प्रहरीले छुन सक्दैन, सेटिङ मिलाउन नसक्ने बैंकर प्रहरीको खोरमा पुग्ने गरेका छन् ।\ जस्तो केही समय अघि सर्वसारधणको ऋण घोटाला प्रकरणमा कामना सेवा विकास बैंकका पू...

आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला

काठमाडौं। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरे पश्चात...

यस वर्ष प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै नयाँ नोट वितरणको तयारी सुरु गरेको छ । विगतका वर्षझैँ राष्ट्र बैंकले यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको हो । राष्ट्र ...

वाणिज्य बैंकले कमाए साढे ८ अर्ब नाफाः पहिलोमा ग्लोबल आइएमई

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मै वाणिज्य बैंकहरुले साढे ८ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिना (साउनमा) सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले८ अर्ब ५२ करो...

घट्दो आम्दानी र बढ्दो खर्चको चपेटामा मुलुकको अर्थतन्त्र

मुलुकको अर्थतन्त्र तब मात्र सन्तुलित हुनसक्छ जब मुलुकको आम्दानीले खर्च व्यवस्थापन गर्न सक्छ । बढ्दो खर्च धान्नका लागि त्यही अनुरुपको आम्दानी हुनुपर्दछ । अर्थात खर्च घटेको समयमा आम्दानी घट्दा पनि समस्या पर्दैन । तर खर्च बढेको अवस्थामा मुलुकको आम्दानी ...

आर्थिक उन्नतिको लागि मर्जर भएका बैंक झन् धरासायी बन्दै

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु एकापसमा गाभ्ने÷गाभिने र मर्जर हुने लहर नै चलेको छ । त्यो लहरसँगै सानादेखि ठूलासम्म बैंक तथा वित्तीय संस्थाहरु एकापसमा गाभ्ने, गाभिने र मर्जर हुने गरेका छन् । मर्जर हुने र गाभिएका बैंकहरुमा मेघा, नेपाल...

तोलामा तीनसयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुन र चाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार र दोश्रो दिन सोमबार बढेर मंगलबार घटेको सुनको मूल्य आज बुधबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले ग...

विदेशी मुद्राको विनिमय दर, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं।नेपाल राष्ट्र बैंकले आज भदौ २० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९...

उद्यमतातर्फ सरकार किन उदासिन ?

मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको कुरा पछिल्लो समय युवा श्रमशक्तिको विदेशतर्फको लर्काेले देखाउँछ । मुलुक आयातमा निर्भर बनिरहेको छ । मुलुकको आफ्नो उत्पादनको अवस्था निकै कमजोर छ । निर्यातको अवस्था पनि घट्दै गइरहेको छ । कृषि प्रधान मुलुक मानिएतापनि ...