शुक्रबारको विदेशी मुद्राको विनिमय दर, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज साउन १९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ४१ पैसा र बिक्री दर १४५ रुपैयाँ ...

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा का...

सिद्धार्थ बैंकले कमायो ३ अर्ब १९ करोड खुद नाफा

काठमाडौ। सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा ९.९१% वृद्धि भएको हो । यसअबधीमा खुद ब्याँज आम्दानीमा सुधार भएपछि खुद नाफा पनि बढेको देखिएको छ ।...

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ९४, घिउ सिमी लोकल ३०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु र...

सपोर्ट लघुवित्तको खुद नाफा २ करोड २७ लाख पुग्यो

काठमाडौ । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ह्वातै बढेको छ । एक वर्षको अबधीमा खुद नाफा १३२.२३% ले बढेर २ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअबधीमा यस कम्पनीले ९७ लाख ८६ हजार रुपैयाँ खुद न...

अर्थतन्त्र चलायमान बनाउन किन भएन अग्रसरता ?

नेपालको अर्थतन्त्र कागजी प्रतिवेदनमा सन्तोषजनक देखिएपनि व्यावहारिक रुपमा निकै कमजोर रहेको र सरकारले हात उठाउन मात्र बाँकी रहेको प्रमाणको रुपमा चालु आर्थिक वर्ष २०७९÷८० मा भएको विकास निर्माणका काममा भुक्तानी गर्न नसक्नुलाई नै लिन सकिन्छ । पुँजीगत ख...

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो, कतिमा हुदैँछ कारोबार

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर बुधबार १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भए...

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं। नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २०८७ मा परिपक्व हुने ऋणपत्रका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ। प्रति इकाइ एक हजारको दरले ३० लाख कित्ता जारी गर्ने बैंकको तयारी छ। जसबापत बैंकले वार्षिक ९ प्रतिशत ब्याज...

आज तोलामा चारसयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको दोश्रो दिन सोमबार १०० ले घटेको सुनको मूल्य आज तेश्रो दिन मंगलबार भने प्रतितोला ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कतिमा हुदैँछ कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १९ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८४ पैसा र बिक्री दर १३१ रुपैयाँ ४४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १...