तोलामा दुईसयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको दोश्रो दिन सोमबार २०० ले बढेको सुनको मूल्य आज तेश्रो दिन मंगलबार पनि प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० ...

