मुक्तिनाथ विकास बैंक र अरोगिन हेल्थ केयर प्रालिसँग छुट प्रदान गर्ने सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित ‘अरोगिन हेल्थ केयर प्रालिसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डे...

