राष्ट्रबैंकलाई नटेर्ने घरानीया नबिल बैंक
काठमाडौं । व्यापारीहरुले कानुन मिचिरहेका छन्,के हेर्दछ वालुवाटारस्थित नेपाल राष्ट्र बैंक ? के राज्यको नीति जो होचो उसैको मुखमा मात्र घोचो गर्ने हो ? होइन भने किन ‘ठूलालाई चैन, सानालाई ऐन लाग्दछ ?’ यो प्रंसग हो,नविल बैंकको । डलरे अर्वपतिको बैंकले यस्त...

