सत्तरी अर्ब राजश्व उठाउन खोज्दा कर्मचारीको सरुवा
काठमाडौं । कर्मचारीभन्दा एउटा बैंकरको पावर कति ठूलो हुन्छ ? यस पटक राम्रैसँग देखिएको छ । एउटा सहसचिव तहको कर्मचारी,जो बढूवा भएर सचिव बन्ने लाइनमा छ । उसैले राज्यको झण्डै ७० अर्ब राजश्व उठाउन खोज्दा भए भरका दलाल र विचौलिया पछाडि लागेर उसलाई खेदी छाड्छ...

