आइएमइ जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा
काठमाडौं। आइएमइ जनरल इन्स्योरेन्सले माघ ९ गते बार्षिक साधारणसभा डाकेको छ।
सभाले गत बर्षको नाफाबाट छुट्याएको लाभांश पारित गर्ने छ।
कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। कर प्रयोजनका लागि कम्पनीले ५...

