एसियन हाइड्रोपावरको आईपीओ आउँदै
काठमाडौं। एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो।
कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशत आयोजना ...

