कुमारी बैंकको वार्षिक साधारण सभाको पारित, १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव
काठमाडौं। कुमारी बैंकको २२औं वार्षिक साधारण सभाले कर प्रयोजनसहित चुक्ता पूँजीको १२.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सोमबार सम्पन्न बैंकको साधारण सभामा पेस गरिएको आव २०७८÷७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रति...

