महालक्ष्मी विकास बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको ३० हजार १ सय ८ कित्ता सेयर बिक्री गर्ने भएको हो। बैंकले उक्त सेयर खरिदका लागि पहिलो प्राथामिकतामा संस्थापक सेयरधनीहरुलाई राखेको छ। खरिदमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार बढाएर सूची पठाएको हो । नेपाल आयल निगमका अनुसार डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ । निगमका अनुसार पेट्रोलमा रु.१.७४ प्रति लिटर, डिजेलमा रु. ...

राष्ट्र बैंकद्वारा कुमारी बैंकको लाभांश स्वीकृत

काठमाडौं। एनसीसीसँग मर्जरको प्रक्रिया अघि बढाएको कुमारी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकोछ । बैंकले साढे १२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। कुमारी बैंक लाभांश स्वीकृत गराउने दोस्रो बाणिज्य बैंक बनेको ...

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

रसुवा । तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यून रूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो । ...

सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन हस्तान्तरण

काठमाडौं। सिद्धार्थ बैंकले शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ।बैंकका संचालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा। लक्ष्मीनारायण यादवलाई मेसिन हस्तान्तरण गरेका हुन...

माथिल्लो दोर्दी ‘ए’ बाट परीक्षण उत्पादन सुरु

काठमाडौं । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को उत्पादित बिजुली परीक्षण बिहीबारदेखि सुरु भएको छ। लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा स्थित २५ मेगावाट क्षमताको सो आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको थियो। बिहीबार ...

राष्ट्र बैंकले हटायो मर्जरमा जाँदा कारोबार रोक्नुपर्ने प्राबधान

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा गएका बैंक तथा वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार रोक्का गर्नुपर्ने व्यवस्था हटाएको छ। केन्द्रिय बैंकले बिहीबार मर्जर सम्बन्धी विनियमावलीमा पाँचौ स‌ंशोधन गर्दै उक्त व्यवस्था हटाएको हो। बैंक तथा वित्तीय सं...

इष्टर्न हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज (असोज २८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति...

अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउन माछापुच्छ्रे बैंकको ‘भिसा डाइरेक्ट’ सेवा

काठमाडौं। माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यले भिसा इन्टरनेशनलसँगको सहकार्य गरेको छ। यसमार्फत बैंकले भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ। नयाँ सेवामार्फत विदेशबाट बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई ...

सिद्धार्थ बैंकंद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग

काठमाडौं। सिद्धार्थ बैंकले वीरगंजस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। यसको समन्वय तथा सहजीकरण गैरनाफामुलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका प्रमुख कार...