सिभिल बैंकद्वारा पशुपति क्षेत्रका बिरुवा जोगाउन २०० वटा ट्री उपलब्ध

काठमाडौं। सिभिल बैंकले पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत उपलब्ध गराएको हो। सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझीले...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालय, मन्दिरलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको कमाने शाखाले मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरेको छ । हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजताहोस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी प्रदान गरेक...

९० लाखमा बनेको कोल्ड स्टोर उपयोग विहीन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा निर्माण गरिएको कोल्ड स्टोर ९चिस्यान केन्द्र० उपयोग विहीन भएको छ। संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ९० लाखको...

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ। युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा ...

ठूला–ठूला विज्ञापन गर्दै, बजारमा गुणस्तरहिन मदिरा विक्री गर्दै

काठमाडौं । नेपालमा उत्पादित मदिराले नपुगेर विदेशबाटसमेत करोडौंको मदिरा भित्रिने गरेको पाइन्छ । यसरी भित्रीने विदेशी मदिरा नेपाल ल्याउँदा राज्यलाई तिनीहरुले कर तिरेका छन् कि छैनन् यसबारे सम्बन्धित निकायले चासो देखाएको पाइँदैन । तर, नेपालमा उत्पादित मद...

एनसीसी बैँक र फोन पेबीच क्यासब्याक सम्झौता

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स बैँक (एनसीसी बैँक)  र फोन पे बीच दशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ। एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिश...

खाद्य संस्थान कि पहुँचवालालाई कोसेली टक्र्याउने थालो ?

काठमाडौं । नेपाल खाद्य संस्थानले सुपथ मूल्यमा चाडवाड लक्षित पसल सञ्चालनमा ल्याएको छ । नेपाल खाद्य संस्थानमार्पmत वडा दशैंकोलाई भनेर खसी, बोका, च्याङ्ग्रा राजधानी भित्रिने क्रम पनि जारी छ । नेपाल खाद्य संस्थान र साल्ट्र ट्रेडिङ कर्पोरेशनले वडा दशैं, त...

मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

गण्डकी । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि ...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्र...

अधिकांश सहकारी समस्याग्रस्त, रकम नउठ्ने डर

काठमाडौं । अहिले बजारमा सहकारीले एति ठग्योे, उति डुबायो भन्दै आमसञ्चार माध्यमहरुमा समाचार आउने गरेका छन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा च्याउसरी खोलिएका सहकारी संस्था बग्रेलती छन् । करिव दुई महिनाको अन्तरालमा सात, आठ ओटा सहकारी संस्थाको समाचार...