दसैंका लागि ३ हजार खसी बोका काठमाडौं ल्याइने

काठमाडौँ । सरकारले यस वर्षको दसैंका लागि ३ हजार खसी बोका तथा च्याङ्‍ग्रा काठमाडौं उपत्यकामा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यस वर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो । कम्पनीकी सूचना अधिकारी शर्मिला न...

पिपुल्स पावरको आईपीओ आवेदन खुला

काठमाडौं । पिपुल्स पावर कम्पनीको मंगलबार ३१ साउनमा कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १ लाख २३ हजार ३७० कित्ता सामूह...

नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । च...

अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ

लमजुङ । लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्ने क्व्होलासोंथर गाउँपालिका– ८ को घाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर छ । सामाजिक अगुवा गमप्रसाद गुरुङको जन्मथलो रहेको घाम्राङ गाउँमा उनले पछिल्ला १० वर्षदेखि हिमालय हर्ब सेन्टर फार्म नै दर्ता गरेर ...

टाट पल्टिने बाटोमा श्रीलंका र पाकिस्तानपछि बंगलादेश

काठमाडौं । यो क्षेत्रका मुलुकहरु एकपछि अर्को गरेर टाट पल्टिने देखिएका छन् । आर्थिक र भौतिक विकासका कारण हिन्दा महासागरीय क्षेत्रको मोति भनेर सम्मान गरिने श्रीलंका अहिले पनि आर्थिक अवस्था अत्यन्त खराब भएको कारण टाटपल्टिएको अवस्थाबाट गुज्रिराखेको छ । ...

प्रभु बैंक र सेन्चुरी बैंकबीच मर्जर सम्झौता

काठमाडौं । प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले आइतबार साउन १५ गते० १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन् । सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमा...

यस्तो छ धितोपत्र बोर्डको ६३ बुँदे नीति तथा कार्यक्रम (पूर्णपाठ)

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को  ६३ बुंदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।   अ) विकासात्मक कार्यक्रम क) समग्र बजार विकास सम्बन्धी कार्यक्रम १. बोर्डबाट सम्पादन गरिने कार्यहरुलाई उच्च प्रविधियुक्त तथा सूचना प्रव...

जनार्दन लाई भोलि चोख्याइने

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित ११ सदस्यीय संसदीय विशेष छानबिन समितिले भोलि शुक्रवार प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । अहिले समितिका सदस्यहरु प्रतिवेदन लेख्नमा व्यस्त छन् । समितिका एक सदस्यका अनुसार पूर्व अर्थमन्त्री शर्मामाथि ग...

जनार्दन शर्माले दिए समितिमा तीन घण्टा लामो बयान

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले इन्कारी बयान दिएका छन् । यो आर्थिक बर्षको बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको बिषयमा छानबिन समिति बने पछि राजीनामा दिएका शर्माले आज बिहान सिंहदरबारमा पुगेर बजेट निर्माणमा कोही पनि ...

आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रो

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो । कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर स...