रिलायबल नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले सोमबार एक कार्यक्रम गरी मृतक राम बहादुर घर्तीकी श्रीमती काशीमाया घर्तीलाई १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । आर्थिक अवस्था कमजोर भएको गरिब परिवारमा बीमावापत १४ लाख रुपैयाँ पाउँदा बीमि...

आइएमई पे ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ उक्त अवार्डबाट सम्मानित भएको हो । आइएमई पेका प्रम...

सिटिजन्स बैंकद्वारा विद्यालय र आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवाश्रमलाई सिटि...

गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गुडविल फाइनान्स लिमिटेडको गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा सम्पन्न साधारणसभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जन...

वैदेशिक व्यापार घाटाको चेपुवामा नेपालको अर्थतन्त्र

नेपालको अर्थतन्त्रमा आयात र निर्यातको अवस्था निकै दयनीय छ । आयातको अवस्था ९० प्रतिशत नाघिसकेको अवस्थामा निर्यातको अनुपात दुई अंकभन्दा पनि तल रहेको छ । यस्तो विकराल अवस्थामा मुलुकको अर्थतन्त्रमा सुधार छ भन्नु भ्रम मात्र हुनसक्छ । मुलुकको आयात र निर्या...

अर्थमन्त्री महत बजेटकै कारण दिनप्रतिदिन विवादित बन्दै

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत यतिबेला अर्थकै कारण फेलर भएका छन् । अर्थमन्त्री डा. महतले विकासे आयोजनाहरुलाई बजेट दिन नसक्दा सबैतिरबाट आलोचना खेप्नुपरेको छ । मन्त्री डा. महतलाई कर्मचारीहरुले पनि राम्रोसँग साथ दिएको पाइँदैन । एकातिर आर्थिक ...

यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्ने

काठमाडौँ। यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ...

बीवाइडी सीलको नेपालमा बिक्री सुरु

काठमाडौं । बीवाइडीको प्रिमियम इलेक्ट्रिक सेडान सीलको नेपालमा बिक्री सुरु भएको छ । कुल तीनवटा भेरिएन्टमा उपलब्ध यसको सुरुवाती मूल्य १ करोड ५ लाख तोकिएको छ । भेरिएन्ट अनुसार यसमा मोटर, ब्याट्री र फिचर समेत फरक पाउन सकिन्छ । ब्याट्री र रेन्ज सीलमा...

विशेष आर्थिक क्षेत्र प्राधिकरणले किन गुमाउँदै छ आफ्नो औचित्य ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणको कमजोर भूमिकाको बारेमा नियमित चर्चा र मूल्यांकन हुने गर्दछ । निर्यातयोग्य उद्योगहरूको विकास एवं प्रवद्र्धनका लागि स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गरी मु...

अर्थतन्त्रमा सुधार : नेताहरुको झुटको खेती !

अर्थतन्त्रको विरुप अवस्थाको अनुभव सर्वसाधारण नेपाली जनताले अहिले भोगिरहेका छन् । जसले जति गफ दिएपनि र कागजी प्रतिवेदन दिएपनि वास्तविकता नेपाली जनतालाई नै थाहा छ । सामान्य रोजगारी र पेशा गरेको आम्दानीले खर्च धान्नै नसक्ने अवस्था भइरहेको बेलामा सत्ताको...