नेपाल टेलिकम पतनको यात्रातिर
भ्रष्टाचार र व्यवस्थापनको असफलता संस्था धरापमा
काठमाडौं । कुनै समय नेपाल टेलिकम नेपालको दूरसञ्चार क्षेत्रको राजा थियो । त्यतिबेला यो सरकारी स्वामित्वमा रहेको कम्पनी टेलिकमले आधा बजार हिस्सा कब्जा गरेको थियो । बजार हिस्सा ठूलो, भरपर्दो सेवाप्रवाहले ...

