सेयर बजार एक सय ११ अंकले वृद्वि
काठमाडौं । अघिल्लो साताको बिहीबार एक सय ६० दशमलव ३३ अंकले घटेको नेप्से आइतबार भने तीन अंकले बढ्यो ।
आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक सय ११ दशमलव ७० अंकले नेप्से बढेको हो । आईतबार ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँका कारोबार हुँदा नेप्से...

