नेपाल आर्थिक संकटमा फस्दै
काठमाडौं । विगत केही वर्ष यतादेखि आर्थिक मन्दीको कारण सर्वसाधारण जनतादेखि उद्योग धन्दा सञ्चालनमा समेत असर पर्दै आएको थियो ।
त्यसले गर्दा बैंकमा पैसा थुप्रिएर बस्ने तर लगानीकर्ताले बैंकबाट ऋण नलिने कारणले गर्दा अर्थतन्त्र धरापमा पर्दै आएको थियो ।...

