नवनियुक्त अर्थमन्त्री खनालको पहिलो निर्णय

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने विषयबारे पहिलो निणर्य गरेका छन् ।

पदभार ग्रहण गर्दै मन्त्री खनालले युवाका माग पूरा गर्न, आगामी ६ महिनामा निर्वाचन गर्नका लागि खर्च कटौती गर्न यस्तो निर्णय लिएका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *