समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । यसले असार १ गतेदेखि ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको थिर्यो । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १००...

समयमै कारोबार तथा लेखापरीक्षणको विवरण नबुझाउने बीमा कम्पनीहरुलाई जरिवाना

काठमाडौं । बीमा समितिले समयमै कारोबार तथा लेखापरीक्षणको विवरण नबुझाउने २२ बीमा कम्पनीहरूलाई १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरी कम्पनीहरूमाथि कारबाही गर्न सुरु गरेको छ । यसअघि पनि नियम विपरीत काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरूलाई समिति...

ग्लोबल आइएमई बैंकले फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउँदै

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई उनीहरूको आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत ...

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना तीन संस्थापक सेयरधनीका सात हजार पाँच सय कित्ता सेयर बिक्री गर्ने भएको छ । कविताकुमारी चौधरीको नाममा रहेको तीन हजार पाँच सय, आकाशकुमारी सिंहको दुई हजार र दुर्गानन्द चौधरीको नाममा रहेको दुई हजार ...

दोर्दी खोला जलविद्युतको आइपिओ बाँडफाँड आज गरिँदै

काठमाडौँ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आइपिओ आज बाँडफाँड हुँदैछ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपिओ बाँडफाँड गरिन लागिएको हो । कम्पनीको आइपिओमा अन्तिम दिनसम्ममा १५ लाख ...

सिभिल बैंकले संस्थापक शेयर विक्री गर्ने

काठमाडौं । सिभिल बैंक लिमिटेडले १ लाख ५६ हजार ५४६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीदका लागि कम्पनीका संस्थाप...

धनगढीमा मूल्यवृद्धिको विरोधमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध

धनगढी । नेकपा एमालेका कार्यकर्ताहरुले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका छन् । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरो...

वायुसेवा कम्पनीहरुलाई प्राधिकरणले दियो चेतावनी

काठमाडौं । बुधबारदेखि उद्धार लगायतका नियमित उडानसमेत बन्द गर्ने वायुसेवा कम्पनीहरुको भनाई प्रति नेपाल नागरिक उड्डयन प्राधिकरणले आपत्ति जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय सुनाए लगत्तै प...

५ बुँदे माग पूरा नभए सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

ppppकाठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले बुधबारदेखि हेलिकप्टर तथा व्यावसायिक उडान बन्द गर्ने चेतावनी दिएको छ । संगठनले नागरिक उड्डयन प्राधिकरणले आफ्ना ५ बुँदे माग पूरा नगरे बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको हो । मंगलबा...

नेपाल निर्माण व्यवसायी महासंघद्वारा व्यवसायी नै बन्द गर्ने चेतावनी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा गरिएको मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको बताएको छ। इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति ...