सेन्चुरी बैंकले ल्यायो नयाँ बचत खाता
काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेन्चुरी हाइब्रिड’ नयाँ बचत खाता योजना सञ्चालनमा ल्याएको छ । खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने जनाइएको छ ।
सेन्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा खोल्न सकिनेछ । यस ...

