सुनको मूल्य ६०० रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजरामा बुधबार सुनको मूल्य घटेको छ । साताको चौथो दिन बुधबार बजारमा सुनको मूल्य ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल...

