नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जर सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले मर्जरका लागि सम्झौता गरेका छन् । शुक्रबार भएको प्रारम्भिक सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष भोजबहादुर श...

कांग्रेस महामन्त्री गगन थापाद्वारा नील डेविट्स सलूनको नयाँ शाखा उद्घाटन

काठमाडौं । नील डेविड्स सलूनको नयाँ शाखा खुलेको छ । सलून क्षेत्रमा छुट्टै ब्राण्डिङ गर्न सफल नील डेविड्सले १६ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको हात्तीगौंडामा नयाँ शाखा खोलेको हो । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा...

फेरि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो । निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रो...

रु ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९८ हजार पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्...

४९ प्रतिशत शेयर सर्वसाधरणलाई दिनुपर्ने माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ । राजस्व परामर्श समितिद्वारा सोमबार आयोजित कार्यक्रममा  चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिश...

राप्ती हाइड्रोको आइपिओ खुला

काठमाडौं । राप्ती हाइडो« एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ ला...

सयपत्री हाइड्रोपावरको आइपिओ असार २ गतेबाट आउँदै

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता शेयर प्रारम...

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं । हाल ‘वियरिस टे«न्ड’ मा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार अर्थात् आज सोमबार पनि ...

नेप्सेद्वारा ३ कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जेष्ठ १६ गते सोमबारदेखि जेष्ठ २० गते शुक्रबारसम्म नेप्सेमा विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । प्रुडियन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, न...

परिपालन प्रतिवेदन बुझाउन त्रैमासिक रूपमा बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीका परिपालन अधिकृतहरूलाई त्रैमासिकरूपमा परिपालन प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै नियमित रूपमा परिमालन प्रतिवेदन बुझाउन निर्द...