सगरमाथा जलविद्युतको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा प्रभु क्यापिटललाई
काठमाडौं । गरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा दिएको छ । एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौता गरेको हो ।
सगरमाथा जलविद्युत कम्पनीका अध्यक्...

