बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज अर्थात जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शे...

नेप्सेमा १८ अंकको गिरावट

काठमाडौं । नेपाली सेयर बजार नेप्सेमा निरन्तर गिरावट आइरहेको छ । बिहीबार पनि नेप्से परिसूचकमा १८।२६ अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचकमा ७।१९ अंकले गिरावट आएको थियो । बिहान बजार खुल्दा २१ सय ३० अंकबाट कारोबार सुरु भएको बजारको अन्तिममा २१ स...

गरिब जनताको ढाँडै सेक्ने गरी पेट्रोलियम पद्धार्थको मुल्य पुन : वृद्धि गर्ने आयल निगमको तयारी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने संकेत गरेको छ । बुधबार राती इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ मुल्यसूची सार्वजनिक गर्दै निगमले यस्तो संकेत गरेको हो । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै जाँदा आ...

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५.५३ अङ्...

आयोजना आसपासका बासिन्दाका लागि श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं । श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि यही जेठ २३ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दर...

आउन लागेको बजेट सरकारकै लागि ठूलो चुनौति ?

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० वार्षिक बजेट नेपाल सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले ल्याउँदै छन् । योजना आयोगले तय गरेको साढे १८ अर्बको सिलिङमा उक्त बजेट आउन लागेको हो । विगत वर्षहरुमा जस्तो सहज रुपमा यो बजेट आउने स्थिति छैन । आगामी मंस...

नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८।०३ अङ्कले उकालो लागेर दुई हजार २३९।६० मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।३...

श्वेतगंगा हाइड्रोले पायो शेयर निष्काशन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न जेठ १...

दुई कम्पनिले पाए आईपिओ निष्काशन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनिलाई आइपियो निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले जेठ १० गते मंगलबारबाट आदर्श लघुवित्त वित्तीय संस्था र राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई आईपिओ आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो...

हरित हाइड्रोजन उत्पादन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । देशभित्रै रासायनिक मल उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरण र एक अन्तर्राष्ट्रिय संस्थाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायत क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट, कोरियाबीच...