मूल्यवृद्धिले जनताको ढाड सेक्दै, सरकार र प्रतिपक्षी दल रमिते
काठमाडौं । वैशाख ३० गते स्थानीय चुनाव सम्पन्न भएको छ । निर्वाचनको मत परिणाम आउने क्रमपनि करिवकरिब अन्तिम अवस्थातिर पुगिसकेको छ । अन्य जिल्ला र प्रदेशको मत परिणाम आउन लगभग १७, १८ वटा मात्रै बाँकी छन् भने कतिपय स्थानीय जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्न...

