नेपाल लाइफको सेयर दिनप्रतिदिन ओरालोतिर, लगानीकर्ता चिन्तित

काठमाडौं । दोस्रो बजारको आकर्षक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेर चार वर्षयताकै सस्तो भएको छ । चारवर्ष अगाडि कम्पनीको सेयर मूल्य ९ सय रहेको थियो । कम्पनीको सेयर मूल्य बिहीबार घटेर न्यून मूल्यमा आएको हो। बिहीबार प्रतिकित्ता १७।७० रुप...

स्थानीयका लागि हिमालयन हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमडौं । हिमालयन हाइड्रोपावरले आज आइतबार वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको ८।२२५ अर्थात ९ लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की ...

नौ महिनामै साढे ३ अर्बबराबरको राउटर भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा करिव साढे तीन अर्बको राउटर भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती राउटर नेपाल भित्रिएको हो । उक्त अवधिमा कूल ३ अर्ब ४५ करोड ८० ...

जीवन विकास लघुवित्तको नयाँ वित्तिय विवरण सार्वजनिक

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ। खुद नाफा बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ५७ करोड ७५ लाख कमाएको छ। गत वर्ष य...

ज्योति लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि

काठमाडौं। गत आर्थिक वर्षको तुलनामा ज्योति लाइफ इन्स्योरेन्सको नाफा ७१ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सले २० करोड ६५ लाख रुपैयाँ कमाएको हो। पोहोर चैतमा इन्स्योरेन्सको खुद नाफा १२ करोड ७ लाख रुपैयाँमा सीमित थियो। समी...

कुमारी बैंकको १९ करोड काण्ड सिइओ अनुजमणिलाई चोख्याउने दाउपेच

काठमाडौं । काण्डवाला बैंकका रूपमा बद्नाम छ कुमारी बैंक । चाहे बालुवाटारमा रहेको चर्चित सरकारी जग्गा बालुवाटारको ललिता निवासको जग्गा काण्डमा डामिएका सोही बैंकका सञ्चालक (भूमाफिया) शोभाकान्त ढकाल हुन वा हालै चर्चामा आएको १९ करोड ठगी प्रकरण । यसअघि सोही...

आन्तरिक विप्रेशणका लागि सेञ्चुरी बैंक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैंकिङ्ग एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ्ग एपमा थप गरिएको बैंकले जनाएको छ । यो सेवा संचालनमा आएसँगै ...

तिनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकको सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई २ थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृत्तलाई सो कम्प्युटर सहयोग गरेको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरक...

ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाका दिने 

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवं उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी भएको छ । सम्झौता अनुसार नेपाल विकास अध्ययन सं...

मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदर दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुनेगरी ब्याजदर दिने भएको छ । साथै, बैंकले ३ महिने...