मेगा मुद्दती खाता योजना, साथमा नयाँ बचत खाता योजना पनि

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा ९ दशमलव ५५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब...

रविना देशराजलाई प्रबल जनसेवाश्री

  मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित गरेको छ । संविधान दिवस २०७८ को अवसरमा उनलाई विभूषण दिन लागिएको हो । डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा का...

दशैंमा सानिमा बैंकको योजना

काठमाडौं । सानिमा बैंकले दशैंको अवसर पारेर व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च मासिक ब्याजदर प्रदान गर्ने भएको छ । असोज १ गतेदेखि लागू भएको सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने ब...

देवकोटाले दोहो¥याए काण्ड

काठमाडौं । सिटिजन्स बैंकमा हुँदा सुन काण्डमा मुछिएका बोधराज देवकोटा महालक्ष्मी विकास बैंकमा पुगेपछि पनि उस्तै काण्ड मच्चिएको छ । राजेश उपाध्याय, सञ्जय गिरी, राजेश कुमार रौनियार, राहुल अग्रवाल र श्याम सुन्दर रुंगटाहरू सञ्चालक रहेको यो बैंकमा यस अघि पन...

सरकारी बैंकमा बद्मासी

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकभित्रको बदमासी सार्वजनिक भएको छ । सार्वजनिक खरिद ऐनलाई कुल्चिएको, लाभांश घोषणा र वित्तीय विवरण सार्वजनिक नगरेको, कर्जाको तुलनामा धितोको मूल्य कम रहेको, सहकारीसँग विवाद ...

अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु कूल बेरुजुमध्ये ९७ प्रतिशत १० मन्त्रालयको

महालेखापरीक्षकको ५७ औं प्रतिवेदनले आर्थिक वर्ष २०७५÷०७६ को कुल बेरुजु मध्ये ९७ प्रतिशत बेरुजु मुख्य १० मन्त्रालयको भएको देखाएको छ । बुधबार राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष पेश भएको उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७५÷०७६ मा मात्रै कूल बेरुजु रकम १ खर...

ठूला व्यापारीलाई उन्मुक्ति दिने मैनालीलाई फेरि लाभको पद

काठमाडौं । लामो समय राजस्व अनुसन्धान विभागमा बसेका दीर्घराज मैनालीले फेरि अर्काे लाभको पद भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निगाहामा झापाली मैनाली राजस्व अनुसन्धान विभागको हाकिम बने । त्यहाँ रहँदा साना व्यापारी अठ्याए, ठूला र अर्बाै राजस्व ...

ग्लोबल आइएमई बैंक कारबाहीमा

काठमाडौं– हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक एक भएर ठूलो वाणिज्य बैंक बनिरहँदा अर्काे ग्लोबल आइएमई बैंक भने कारबाहीमा परेको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चन्द्र ढकालद्वारा सञ्चालित ग्लोबल आइएमई बैंकलाई एक सरकारी नि...

लज्जाजनक विकास खर्च

सरकारको कार्यशैली कस्तो छ भन्ने प्रत्यक्ष दर्शने उसको विकास निर्माणमा भएको प्रगति हेरे हुन्छ । ओली सरकारले समृद्धिको जति अग्लो गफ चुटे पनि पछिल्ला नौं महिनाको विकास निर्माण खर्चको तथ्यांक हेर्दा लज्जाबोध गर्नुपर्ने अवस्था छ । सरकारी आम्दानी खर्चको ले...

ज्योतिले गरे साढे ५ अर्ब बढी कर छली

बैंकहरूले कसरी आफ्नो नाफा करोडौँ वा अर्बौँमा देखाउँछन् ? एउटा तथ्य अहिले प्रकाशमा आएको छ । यो प्रकरणमा परेर नेपाली बैंकिङ क्षेत्रकै बदनाम पात्र ज्योति पाण्डे र नेपाल इन्भेष्टमेन्ट बैंक बद्नाम हुँदैछ । बैंकिङको आवरणमा करोडौँ राजस्व छली गर्ने नेपाल इन्...