ग्लोबल आइएमई बैंकद्वारा डिबेन्चर बिक्री खुला

काठमाडौं । ग्लोबल आइएमई बैंकले १ चैतदेखि ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर’ बिक्री खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको एक हजार प्रतिऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८...

किसानले एनसिसी बैंकबाट ५ करोडसम्मको सहुलियतपूर्ण कर्जा पाउने

चितवन । चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । कर्जा दिन नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी)र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकबाट जारी भ...

सुन्दर हरैचाका नगरपालिकाका युवाहरुले बंगलादेश बैंकाट सस्तोमा कर्जा पाउने

काठमाडौं । नेपाल बंगलादेश तथा सुन्दरहरैँचा नगरपालिकाबीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता गरिएको छ । कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटोल...

बिमा कम्पनी र मेनपाव कम्पनी एउटै

काठमाडौं । बिमा कम्पनीबाट आमनेपाली ठगिँदै छन्, दुर्गमदेखि सुगमसम्मका जनता ठगिएका हुन् । काठमाडौंमा च्याउसरी खोलिएका बिमा कम्पनीले आमनेपाली जनतामा भ्रम सिर्जना गरेर बिमा गराउने गरेका छन् । बिमा गर्ने र बिमा गरेबापतको भुक्तानीसम्म दिने गरेका छैनन् । ने...

सिइओविहीन सनराइज बैंक

काठमाडौं । ठ्याक्कै नेकपाकोझैँ आन्तरिक कलह झेलिरहेको एउटा बैंकबाट सिइओ राजीनामा दिएर हिँडेका छन् । ४ वर्षका लागि नियुक्त भएका सिइओ जनकराज पौडेलले १९ महिना नपुग्दै राजीनामा दिएर बाहिरिएका हुन् । जसरी सत्तारुढ दल नेकपामा पार्टी दुई अध्यक्षबीचको लफडा लम...

बाहिरिँदै एनआइसी बैंकको बद्मासी

एउटा मुद्धाको पेसी कति पटकसम्म सार्न मिल्छ ? सर्वाेच्च अदालतको ऐनले भन्छ, बढीमा दुई पल्ट । तर शक्ति र पैसाको प्रभावमा परेर नेपालको शक्तिशाली एउटा बैंकले आफूविरुद्ध परेको मुद्धामा चार वर्षदेखि पेशी सारेको सारेकै छ । सर्वोच्च अदालत नियमावली, ०७४ को दफा...

सिमेन्ट बिक्रीमा कमी आउँदा घाटामा कम्पनी सञ्चालन भइरहेको छ

कोरोना महामारीको बीचमा पनि सरकारले निर्माण कार्यहरुलाई प्राथमिकता दिइरहेको छ । सबैतिर ठप्प हुँदा निर्माण कामहरुले तिव्रता पाइरहेका छन् । यसबीचमा सिमेन्ट उद्योगहरुले कसरी काम गरिरहेका छन् । उदयपुर सिमेन्ट उद्योगले कसरी काम गरेको छ ? कर्मचारी व्यवस्थाप...

थोरै थोरै घट्न थाल्यो सुनको भाउ

सुनको मूल्य क्रमिक रुपमा घट्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सोमबार सुन अघिल्लो दिनको भन्दा ५ सय रुपैयाँले घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार...

मुलुकले थेग्न सक्ने आकारको कोभिड जोखिम न्यून गर्ने प्रोटोकल बनाइदिनुपर्छ

  कोरोना भाइरस (कोभिड–१९)का कारण निर्माण क्षेत्रमा पारेको प्रभाव र यसको नियन्त्रणका बारेमा कसरी काम भइरहेको छ ? सरकारले कसरी सहयोग गरिरहेको छ ? र आर्थिक रुपमा कत्तिको क्षति ब्यहोर्नु परिरहेको छ ? लगायत विषयमा केन्द्रित रहेर नेपाल निर्माण व्यव...

वागमती प्रदेशको बजेट :- वागमतीमा समावेश भएको कृषि सम्बन्धि मुख्य–मुख्य कार्यक्रमहरू

आगामी आर्थिक वर्षदेखि वागमती प्रदेशले झनझटिलो प्रस्तावमा आधारित सबै अनुदानका कार्यक्रमको अन्त्य गरेको छ । बजेटमा जनाइएअनुसार प्रदेश सरकारको कार्यक्रमहरू संघीय सरकार र स्थानीय तहको साझेदारीमा सञ्चालन हुने भएका छन् । दूध उत्पादन गर्न थप प्रोत्साहनः दू...