बाहिरबाट आउने सबैलाई विभेद् नगरी एउटै स्तरको क्वारेन्टाइनमा राखेका छौँ
विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा म्याग्दी जिल्ला अग्रस्थानमा छ । यहाँका प्रमुख जिल्ला अधिकारी आफैँ यसको निगरानीमा खटिँदै आउनु भएको छ । हालसम्म के के काम भए र थप कस्ता कामहरू गरिँदै छन् ? लगायत विषयमा केन्द्रित...

