हिमालन बैंकविरुद्ध उजुरीको चाङ

नियामक निकाय नेपाल राष्ट्र बैंक कतिसम्म कमजोर हुँदै गइरहेको छ भन्ने एउटा गतिलो उदाहरण हो यो । पटकपटक नेपाल राष्ट्र बैंकले निर्देशन दिँदासमेत बैंकहरुले अटेर गर्ने गरेको भेटिएको छ । तर त्यस्ता बैंकका सञ्चालक र सिइओहरु उपर नेपाल राष्ट्र बैंकले गतिलो एक्...

सरकारले जनताका सबै समस्या समाधान गर्छ

मधेसस्थित सर्लाही जिल्लाका किसानहरुले काठमाडौंमा धर्ना दिएका छन् । आफ्नो लाखौँ पैसा उखु मिलले खाइदिएपछि उनीहरु आन्दोलित भए । काठमाडौंस्थित माइतीघरमा २० दिनसम्म आन्दोलन पनि गरे । आन्दोलनको १५औँ दिनमा सरकार सम्पर्कमा आयो । उद्योग बाणिज्य तथा आपूर्तिमन्...

औद्योगिक क्षेत्रमा महाप्रबन्धक बस्नेतको दादागिरी

एकातिर पूर्वमन्त्रीले च्याप्ने अर्कोतिर मन्त्रालयकै सचिवले बोक्ने भएपछि भगौडा प्रहरीलाई कस्ले छुन सक्ने रु कस्ले चलाउने रु राष्ट्रपति विद्यादेवी भण्डारी निकटदेखि प्रधानमन्त्री केपी ओलीका विश्वाशपात्रहरुकै आड र भरोसा पाएपछि कतिसम्म दादागिरी चल्दोरहेछ ...

छानबिनमा इन्भेष्टमन्ट बैंक

माफियाहरुको पक्ष पोषणमा लागेको चार्ज लागेपछि राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परे । यो प्रकरणको छानबिन गर्दै जाँदा अब लहरो तान्दा पहरो थर्कने भएको छ । छानबिन समितिको सुई नेपाल इन्भेष्टमेन्ट बैंकतिर सोझिएको छ । श्रेष्ठको अनियमि...

अबको दुई महिनामा नेपालमा आईपुग्छ रेल : महानिर्देशक मिश्र

सरकारले रेल निर्माणको कामलाई मुख्य विशेसताका साथ लिएको छ । पछिल्लो समय हरेक नेताको मुखमा झुण्डिने बोली पनि रेल मार्ग निर्माण र विश्व स्तरमा रेल मार्फत नेपाललाई जोड्ने कुराहरु छन् । मुलुकको उत्पादनलाई निर्यात र आयातका कामहरु गर्नका लागि सरकारले रेल नि...

लौ पढौँ, बैंकका सिइओहरुको हर्कतहरु

चलखेल कस्तोसम्म बैंकर्स अजय श्रेष्ठझैं काण्डमा डामिएका नेपाल बंगलादेश बैंकमा प्रमुुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुुंगानालाई पुनः बैंकर्स संघको अध्यक्षमा दोह्रो¥याउने भित्रभित्रै तयारी हुँदै छ । ढुंगना तिनै पात्र हुन् जस्ले नक्कली कागजा...

बिजनेस साइज वृद्धि गर्नेतिर नै बैंकको ध्यान केन्द्रित छ

  गोविन्द ढकाल प्रमुख कार्यकारी अधिकृत गरिमा विकास बैंक गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल स्याङ्जाको आँधिखोला गाउँपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ । ०५१ मा एमबिएका अध्ययन पूरा गर्नु भएका ढकालले स्नातकोत्तर (एमएम) ...

कमिसनको चक्करमा विकास निर्माणमा ठक्कर…..

मुलुकमा विकास निर्माणका थुप्रै योजनाहरु बनाइन्छन् । त्यसका लागि बजेट पनि विनियोजन हुन्छ । तर, निर्माणको क्रममा विभिन्न बाहना पारेर रोकिन्छ । जनतालाई देखाइएको अमूर्त सपना टुटाएर आफू र आफ्नालाई समृद्ध बनाउने अभियान सुरु हुन्छ । यस्तै भइरहेको छ, अहिले ।...

बैंकको कर्तुत बाहिरिँदै

काठमाडौं । कर्जा विभागका हाकिम र बैंकका सिइओहरुको मिलेमतोमा कर्जामा हिनामिना हुन थालेपछि एकपछि अर्काे बैंकका सिइओहरु फन्दामा पर्दै छन् । गत बिहीबार बिहान मात्र बैंक अफ काठमाण्डूका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ पक्राउ परे । नक्कली धितो राखे...

टानमा सवल र युवा समूहको नेतृत्व आउँछ

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचन नजिकिएसँगै कांग्रेसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट) अर्थात लोकतान्त्रिक समूहबाट खुमबहादुर सुवेदीले अध्यक्षको उम्मेदारी घोषणा गर्नु भएको छ । ०४९ सालमा टेकिङ गाइड हुँदै पर्वतीय पर्यटनमा प्रवेश गरे...