युवती कि नाडा सो ?
काठमाडौंको भृकुटीमण्डपमा हरेक वर्ष नाडा अटो सो सञ्चालनमा ल्याइन्छ । करोडौँका गाडीहरुको सोही स्थानमा प्रदर्शन गरिन्छ । साथै यसमा अधिकतम छुट पनि दिइएको हुन्छ । नाडा अटो सोमा चिप्ला गाडीहरुसँगै चिल्ला मोडलहरुको प्रदर्शनी गर्ने होड्बाजी पनि उत्तिकै छ । ह...

