स्वास्थ्य बीमाको नवीकरण शुल्क अब अनलाइनबाट नवीकरण गर्न सकिने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट नवीकरण गर्न मिल्ने जएको छ । कनेक्ट आइपीएसको माध्यमबाट अव बीमितहरुले आफ्नै बैंक वित्तीय संस्थाको खाता कनेक्ट गराइ सिधै अनलाइन मार्फत भुक्तानी गर्न सक्ने भएको हो ।
नेपा...

