अँध्यारोमा हराएको समृद्धिको साँचो

  एक गुरुले विद्यार्थीहरुलाई पढाइरहेका थिए, अध्यापनको मगनमा उनलाई साँझ परेको यादै भएन । अध्याँरोले अक्षर देख्न नसकेपछि दाँया बायाँ पलाकपुलुक हेरी झल्याँस्स भएर विद्यार्थीलाई बिदा गरी हतार–हतार कोठातिर लागे । कोठामा पुगी ताल्चा खोल्न साँचो खोज...

नेपालमा कोरोना संक्रमणको अवस्था भयाबह छैन : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

आजसम्म नेपालमा ८२ जना कोरोना संक्रमित पत्ता लागेका छन् | एक हप्ता पहिले उदयपुर इपिसेन्टर देखिएको थियो भने अहिले नेपालगंज देखिएको छ | यसले आम मानिसमा चिन्ता बढाएको छ | मैले गरेको अध्ययन अनुसन्धानले नेपालको स्थिति यस्तो छ | - नेपालमा कोरोना संक्रमणको ...

कोरोना संक्रमण पुन : पोजिटिभ देखिएको बारे – डा. रवीन्द्र पाण्डे

सनसिटी अपार्टमेन्टका ५८ बर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ पुरुषमा फलो अप जाँचको क्रममा कोरोना संक्रमण पुन : पोजिटिभ देखिएको छ | यसबाट आम नागरिकमा अन्योलता देखिएको छ | यस्ता केस अमेरिका, कोरिया, चीन लगायत धेरै देशमा देखिएका छन् | यसका...

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टा नगरिएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब नकाटिएको प्रस्ट पारेको छ । यस अघि सरकारले निजामती कर्मचारीहरुको झैं स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कटटा गरी कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने न...

कोरोना अपडेट : ६८ हजार नाघ्यो मृतक संख्या , १२ लाख ५२ हजार बढी संक्रमित

कोरोना अपडेट ः साढे १२ लाख संक्रमित, ६९ हजारको मृत्यु गत डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको भनिएको कोरोना भाइरसको महामारीले विश्व आतंकीत छ ।कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड ...

लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्तेतेले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न लुजन प्रान्तमा जारी गरिएको एक महिना लामो लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने चेतावनी दिएका छन्। कोरोना भाइरस ‘कोभिड १९’ त्रासको समयमा हाल फिलिपिन्स एक महिनाको लाग...

कोरोना भाइरस संक्रमितको संख्या ७ लाख नाघ्यो, करिब ३४ हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभरमा ३४ हजार जनाको मृत्यु भएको छ । यसैगरी ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित रहेको बीबीसीले जनाएको छ । अहिलेसम्म १ लाख ५१ हजार ४ जना उपचरपछि निको भई घर फर्केका छन् । सबैभन्दा बढी इटालीमा १० हजारजनाको मृत्यु भएको छ भने अ...

पुँजीवादी आर्थिक कुचक्रमा नेपाल

अहिले नेपाल नराम्रो आर्थिक कुचक्रमा फसिसकेको छ । नेपालको राष्ट्रिय आम्दानी नै आयात व्यापार, वैदेशिक रोजगारी र पर्यटन विकासजस्ता परनिर्भर व्यवसायहरुमाथि आधारित छ । संसारमा हुने सानातिना घटनाले नै नेपालको अर्थतन्त्रलाई थला पार्ने गरी प्रभावित पार्ने गर...

कृषि कर्मका सवाल र सम्भावनात्मक उपाय

नेपाल कृषि प्रधान देश भन्ने गरिन्छ । अन्य उत्पादनको तुलनामा कम लगानी गर्दा पनि हुने । सहरी क्षेत्रभन्दा बाहिरको जग्गा भाडामा लिँदा पनि खासै धेरै रकम तिर्न नपर्ने । प्रायः धेरैको पुख्र्यौली जग्गा पनि हुने गरेको । बसाइँसराइ तथा कामको खोजीको सिलसिलामा क...

ट्रमा सेन्टरमा सोचनाको दादागिरी

जसरी वीर अस्पताल एक जना नर्सले हल्लाइरहेकी थिइन् उस्तै गरी राष्ट्रिय ट्रमा सेन्टरमा अर्को नर्सको उदय भएको छ । लामो समयसम्म बीर अस्पतालको खरिद शाखामा बसेर तर मारिरहेकी भगवती थपलियाकै शैलीमा अहिले वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टरमा नर्सिङ निर्देशकको ...