वैदेशिक रोजगारीलाई सहज र पारदर्शी बनाउनेछौं
नेपालीहरु हरेक वर्ष लाखौंको संख्यामा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । सो क्रममा केहिका राम्रै कमाएका छन् भने कतिपय अलपत्र भएका छन् । त्यत्तिमात्रै होइन वैदेशिक रोजगारीको खोजीमा विदेशिएका नेपालीहरु बाकसमा फर्किएका पनि छन् । बाकसमा फर्किएक...

