समयमा काम नसक्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्छौं
डिभिजन सडक कार्यालय पोखराको नेतृत्व सम्हाली रहेका छन् पारसमणि हमालले । पोखरा पर्याटकको लागि प्रमुख स्थान हो । पर्याटन विकासको लागि महत्वपूर्ण कुरा हो सडक पनि । उनै हमालसँग सडकको अवस्था, डिभिजन सडक कार्यालय पोखरामा सम्झौताअनुसार काम नगर्ने के कती छन् ...

