जनशक्ति अभावले गुणस्तर परीक्षण गर्न कठिनाई छ
नेपाल गुणस्तर तथा नापतौल विभागले वस्तुको मापदण्ड निर्धारण गरी गुणस्तर चिह्न प्रदान गरेर बजारलाई नियमन गर्ने काम गर्छ । तोकिएको मापदण्ड पूरा नगरी वस्तुको उत्पादन गर्ने उद्योगलाई विभागले कारबाहीसमेत गर्ने गर्छ । औद्योगिक विकाससँगै उपभोक्ताको हितका लागि...

