बाँके जिल्लालाई भयमुक्त बनाउन लागिपरेका छौं
लुम्बिनी प्रदेशको बाँके जिल्लाको प्रशासनिक नेतृत्व अहिले मालिका ६, गुल्मीका सूर्यबहादुर खत्रीको काँधमा छ । २०७८ असोज २५ गतेदेखि बाँकेको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खत्री कुशल प्रशासकका रूपमा परिचित छन् । आउँदै गरेको ...

