सकेसम्म हामी सेवाग्राहीलाई फर्काउँदैनौँ

मनमाया यस्तो भाग्यमानी चेली हुन, जो नवलपरासीमै जन्मिएर सोही ठाउँको सेवा गर्ने मौका पाइन् । ०५० सालमा एसएलसी उत्र्तीण गरेर प्राविधिक विषय लिएर अध्ययन गरेकी मनमायाले सिएमएको पढाई सकेलगत्तै २०५३ सालमा उनी अहेवको रूपमा सरकारी सेवामा प्रवेश गरिन् । उनको ...

तीनवटै तहका सरकारहरूबीच समन्वय हुनुपर्छ

अर्थ मन्त्रालयमा लामो समयदेखि काम गर्दै आउनुभएका कर्मचारीमध्ये एक हुन् सुमन दाहाल । उनी भन्सार विभागका महानिर्देशक हुँदै अर्थ मन्त्रालयका प्रवक्ता भई हाल प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको रूपमा कार्यरत छन् । उनै दाहालसँग प्...

आधिकारिक व्यक्ति भोला पोखरेल नै हो

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हुन् हरि रावल । उनी निजामती सेवामा लागेको १९ वर्ष भएको छ । कर्मचारी त हुन नै साथै कर्मचारीहरूको हक हितको लागि आवाज उठाउने संगठनका अध्यक्ष पनि भएको कारणले आज हामीले निजामती सेवाका विषय, निजामती सेवालाई कसरी जनप...

फोटाअंशवण्डाको नाममा प्लटिङ भइरहेका छन्

वैशाख २० गते मन्त्रिपरिषदको बैठकले जानुका ढकाललाई विकास आयुक्तमा नियुक्त गरेको हो । झापा घर भएकी ढकाल ‘नव नारी’ मासिककी सम्पादक हुन् । सहरी विकास मन्त्रालयबाट उनले नियुक्तिपत्र बुझेकी छन् । विकास आयुक्तका लागि चैत १२ गते सरकारले दरखास्त मागेको थियो ।...

समयमा काम सक्ने हाम्रो प्रयास रहनेछ

हुलाकी राजमार्ग आयोजना टेकुस्थित आयोजना निर्देशक छन् ई. धमेन्द्रकुमार झा । उनै झासँग हामीले हुलाकी राजर्मागको कार्य, के कस्ता काम भइरहेको छ, सोचेजस्तो किन काममा तीव्रता हुन सकेन, काम गर्ने क्रममा देखिएका समस्याहरू आदिको सेरोफेरोमा कुराकानी गरेका छौँ ...

थला परेको पर्यटन क्षेत्रलाई उकास्नेछौँ

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष हुन् चन्द्र रिजाल । विगत १३ वर्षदेखि रिक्त रहेको उपाध्यक्षको जिम्मेवारीमा फागुन १८ गते नियुक्त भएका रिजाल लामो समयदेखि पर्यटन क्षेत्रको अनुसन्धानमा क्रियाशील छन् । धादिङका रिजाल टानका पूर्व अध्यक्ष हुन् । रिजाल सकारात्म...

एमाले कमजोर हुनु भनेको कम्युनिस्ट आन्दोलन कमजोर हुनु हो 

    नेकपा (एमाले) दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा होमिएको छ । आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारी तीव्र बनिरहँदा महाधिवेशन तयारी,  अघिल्ला महाधिवेनहरूभन्दा फरक, केन्द्रीय नेतृत्व र कमिटीमा पनि सर्वसम्मत गर्ने भ...

युटिएल, स्मार्ट र नेपाल स्याटलाइटलाई असार मसान्तसम्म बक्यौता तिरेनन् भने लाइसेन्स खारेज गर्ने

०५५ सालमा स्थापना भएको नेपाल दूरसञ्चार प्राधिकरणको वर्तमान अध्यक्ष हुनुहुन्छ, पुरुषोत्तम खनाल । ०७६ साल साउन ९ गते सरकारले खनाललाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि ०७५ माघ २५ गते सरकारले उहाँलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । प्राधिकरणको स्...

प्रन्याले आन्दोलनबाट फालिनुभन्दा मार्गप्रशस्त गर्नु राम्रो

अधिवक्ता राजकुमार थापा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने बताउँछन् । विगत तीन दशकदेखि उनी न्यायक्षेत्रमा आवद्ध छन् । नेपालको पहिलो महिला कानुन व्यवसायी शान्तिदेवी थापासहित श्रीमान्÷ श्रीमती नै वकिल पृष्ठभूमिका रहेका छन् थापाको ...

बढी भाडा लिएमा तुरुन्तै फोन गर्नुहोस् हामी कारबाही गर्छौँ

२०६२ सालमा अधिकृत पदबाट सरकारी सेवामा प्रवेश गरेका नमराज घिमिरे अहिले यातायात व्यवस्था विभागका महानिर्देशक छन् । काभ्रेको बेथानचोक स्थायी घर भएका घिमिरेले विज्ञान विषयमा स्नातक र एन्थ्रोपोलोजीमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । जापान...