सरकार परिवर्तनस“गै प्रमुख जिल्ला अधिकारी फेरिनुभन्दा पनि राम्रो गरेकालाई अधिकार दि“दा राम्रो हुन्छ

  बाँके नेपालको एक जिल्ला हो । यो जिल्ला नेपालको तराईमा पर्दछ । वि.सं.१९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गरेबापत वि.सं. १८७३ को सुगौली सन्धिबाट गुमेको भ...

१० वर्षपछि काठमाडौमा कामकाजी मानिस बस्न सक्न छैनन्

काठमाडौं नेपालको केन्द्रीय राजधानी सहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रूपमा रहेका दुई ठूला सहरहरूमध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् । धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको...

कर्मचारीमा विभाजन भनेको खरानी हुने बाटो भएकाले यसलाई बचाउनतिर लाग्नुपर्छ

  नेपाल निजामति कर्मचारी संगठन फुटेको छ । नेकपा एमाले फुटेसँगै सो पार्टीनजिक रहेको कर्मचारी संगठन पनि फुटेको हो । आइतबार एमालेबाट फुटेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट रहेको कर्मचारी संगठनको बैठकले संगठनका अध्यक्ष केदार देवकोट...

अहिले धेरै मान्छेहरु अवसर खोज्ने, बढी लुछाचुडी गर्ने प्रवृद्धि बढेको छ

० २०५४ सालमा पनि पार्टी फुटेको थियो तर कर्मचारी संगठन फुटेन अहिले कर्मचारी संगठन फुट्नुको कारण के होला ? संगठन भनेको हामीले विगत देखि नै टे«ड युनियनलाई व्यवस्थित, मर्यादित र मुल्यवान बनाउनु पर्छ भन्ने मान्यता राख्दै आयौं । राजनीति पार्टीले आफ्नो आफ्...

मिलेर काम गर्नुको विकल्प छैन

अग्निप्रसाद अधिकारी, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । ०५२ सालबाट सरकारी सेवा प्रारम्भ गर्नु भएका उहाँले स्थानीय तहमा आफ्नो कपाल फूलाउनु भएका छन् । इलाम नगरपालिका, धनकुटा नगरपालिका, खाँदबारी नगरपालिका, काभ्रे जिल्ला विकास सम...

हामी कालोपत्रे गछौँ, अर्को निकाय आएर खनिदिन्छ

नेपालमा वर्षौँदेखि रहेको एक प्रमुख समस्या भनेको सडक समस्या हो । वर्षायाममा हिलो, जाडो याममा धुलो र धुँवाको समस्याले नागरिकको स्वास्थ्य नै जोखिममा परिरहेको छ । त्यस्को अलवा सडकको अर्को समस्या भनेको कालोपत्रे भएको केही महिनामै उक्किने र भत्किने पनि...

आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ

सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रको सहकार्यमा अगाडि बढ्ने भनेर बारम्बार बताउने गरेको छ । के सरकारले भनेजस्तै गरी पर्यटनसँगै जोडिएका गन्तव्यको प्रचार तथा नयाँ गन्तव्यको विकास भइरहेको छ त ? कोभिड–१९ का कारण पर्यटन क्षेत्र ...

मौद्रिक नीतिमा पर्यटनलाई महत्व दिइएको छ

भाद्र २० गते सम्पन्न भएको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को निर्वाचन दुई वर्ष लाग्न लागेको छ । नेपालको पर्यटन क्षेत्रमा निकै महत्वपूर्ण संस्थाको रूपमा चिनिएको टानले पर्यटन विकासको लागि अहं भूमिका खेल्न सफल भएको छ । सन् १९७४ मा स्थापित भएर आ...

कोरोना नियन्त्रणका लागि व्यक्ति स्वयं नै सचेत हुनुपर्छ

कोरोनाभाइरस संक्रमण रोकथामका लागि भक्तपुरमा जारी निषेधाज्ञा थप दुई साता लम्बिएको छ । संक्रमण र मृत्युदरमा भएको वृद्धिसँगै उपत्यकाका तीनै जिल्ला प्रशासनले भदौ ८ गते मध्यरातसम्म निषेधाज्ञालाई थप गरेका छन् । बिहीबारबाट लागू हुनेगरी राति ८ बजेदेखि अत्याव...

निजामती सेवाको सुधारका लागि संस्थागत सुधार आवश्यक छ

हरि रावल, अध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्मचारीको विशेष दिनका रूपमा मनाइने निजामती सेवा दिवस आगामी बिहीबार मनाइँदैछ । सरकारले कसरी निजामती सेवा दिवस मनाउँदैछ ? के यस अघिका वर्षहरूभन्दा फरक र विवादरहित हुने छ यसवर्ष वितरण गरिने निजा...