जनगणना सार्वजनिक सम्पत्ति निर्माण कार्य हो

नेपाल सरकार ‘राष्ट्रिय जनगणना ०७८’ लाई बाह्रौँ शृंखलाका रूपमा सञ्चालन गर्ने तरखरमा छ । विश्वव्यापी कोरोना महामारीको प्रभावको मारमा परेको यसपालीको जनगणना विविध चुनौतीको सामना गर्दै अगाडि बढिरहेको छ । नेपालको जनगणना गर्ने जिम्मा पाएको केन्द्रीय तथ्यांक...

भ्रष्टाचारले सबै ठाउँमा जड गाडेको छ, चोखो ठाँउ कहिँ पनि छैन

लामो समय निजामती कर्मचारी युनियनका सचिव भई अध्यक्ष पदमा १६ मतले पराजय भएका राजेन्द्र बुढाथोकी हाल राष्ट्रिय सर्तकता केन्द्रमा कार्यरत छन् । उनीसँग निजामती कर्मचारीको कार्यसम्पादन, निजामती ऐन, टे«ड युनियनको भूमिकाका साथै सर्तकता केन्द्रको कार्य, समस्य...

बजारमा १५ प्रतिशत खाद्यान्न न्यून गुणस्तरीय छ

बजारमा खाद्यान्न, दुग्धजन्य पदार्थ, पानीलगायतका अन्य वस्तुको गुणस्तरमा समस्या छ । व्यवसायीले तोकिएको मापदण्ड पूरा नगरी उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने कम गुणस्तरको खाद्यान्न वितरण गरिरहेका छन् । न्यून गुणस्तरको अखाद्य वस्तु वितरण गर्नेला...

उद्यमशील बन्नको लागि सोच चाहिन्छ

बेरोजगारी समस्या राष्ट्रको जल्दोबल्दो समस्या हो । दैनिक हजारौँ युवाहरू कामको खोजीमा विदेश पलायन भइरहेका छन् । विदेश जाने युवाहरूको ताँती हेर्दा लाग्छ नेपाल अदक्ष मजदुर उत्पादन गर्ने मुलुक हो । यसको अर्थ यो देशमा रोजगारीको कुनै अवसर नै छैन र केही गर्न...

युनियनप्रति धारे हात लगाउनु चिन्ताको विषय

कोरोना संक्रमण रोक्न भन्दै लगाइएको निषेधाज्ञा जारी छ् । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारणले जनजीवन पूर्णरूपमा प्रभावित बनेको छ । संक्रामक रोग ऐन, ०२० को दफा २ को उपदफा २ बमोजिम प्रत्येक जिल्लाको लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले निष...

पुनर्निर्माणले विखण्डनउन्मुख समाजलाई जोडेको छ

२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएको विनाशकारी भूकम्प र २९ गते दोलखाको सुनखानीलाई केन्द्रबिन्दु बनाएको पराकम्पनले पु¥याएको क्षतिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पाँच वर्षे कार्यकाल पूरा गरी छैटौँ ...

सार्वजनिक खरिद ऐन संसोधन हुनुपर्छ

मेघराज मरासिनी डिभिजन प्रमुख, सडक डिभिजन कार्यालय बुटवल सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख मेघराज मरासिनी करिब दुई दर्जन पुल समयमा नै निर्माण सम्पन्न गरेका हुनाले वर्षको उत्कृष्ट सम्मानबाट विभुषित भएका छन् । निर्मित पुल निर्माणको काम जति छिट...

अन्तरराष्ट्रिय कर प्रणालीको अध्ययन गरी कर प्रणालीमा गर्नु पर्ने सुधारको सम्बन्धमा सरकारलाई सुझाव दिने काम भइरहेको छ

महेशप्रसाद दाहाल अध्यक्ष नेपाल राजस्व परामर्श समिति नेपालको कर प्रशासनलाई करदातामैत्री बनाउँदै, राजस्व क्षेत्रमा रहेका समस्या समाधान गर्न र करका दरलाई अध्ययन अनुसन्धानमार्फत सान्दर्भिक बनाउन भन्दै सरकारले गत भदौ १ गते स्थायी प्रकृतिको नेपाल राजस्व...

सडक खन्नुअघि अन्य निकायले धरौटी राख्नुप¥यो

सडक पूर्वाधारहरूको पनि पूर्वाधार हो । करिब ९३ प्रतिशत नेपाली यात्राका लागि सडक सञ्जाल प्रयोग गर्छन् । पाँच प्रतिशतको हवाई यातायातसम्म पहुँच छ भने बाँकी दुई प्रतिशतले पैदल वा अन्य माध्यमको प्रयोग गर्छन् । रेल र जल यातायातको चर्चा हुने गरे पनि व्यवहारि...

बढेको तलबप्रति कर्मचारी सन्तुष्ट छैनन्

भुवनेश्वर चौधरी अध्यक्ष, नेपाल मधेशी निजामती कर्मचारी मञ्च सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेको छ । आधारभूत तलबमा दुई हजार रूपैयाँ वृद्धि गरेको हो । वृद्धि भएको तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ । कर्मचारीले पाउँदै आएको महँगी भत्ता यथावत र...