परम्परागत कृषि प्रणालीलाई विस्थापित गरेर आधुनिक र व्यवसायीकरण गर्नतर्फ लागेका छौं
रामेछापको साविकको सालु गाविस घर भएका रमेश बस्नेत नेकपा एमालेबाट मन्थलीको मेयरमा निर्वाचित भएका हुन् । राजनीतिक यात्रामा केही चलायमान र अस्थिर देखिए पनि स्थानीय निकायमा उनी राम्रो अनुभव भएका व्यक्ति हुन् ।बस्नेतले मशालको विद्यार्थी संगठनबाट ...

