ट्रेड युनियनलाई प्रतिबन्ध लगाउनेविरुद्ध हामीले लडेकाले हामी नै विजयीको हकदार हौँ
आधिकारिक ट्रेड युनियनले नजिकिँदै गरेको निर्वाचनको तयारी कसरी गरिरहेको छ ? यसपटक निर्वाचन र सत्तारुढ नेकपानिकट दुई कर्मचारी संगठनको एकताको काम कसरी हुँदै छन् । यसपटक चुनौतीहरु के के छन् ? लगायत विषयमा केन्द्रित रहेर आधिकारिक ट्रेड ...

