रम्भामा एमाले निर्वाचित

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा ९एकीकृत समाजव...

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले) का सूर्यमाया दनुवार विजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत...

बेलकोटगढीको प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का जगबहादुर गुरुङ र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । वैशाख ३० मा भएको मतदानको आज सम्पन्न मतगणनाको ...

लमजुङका आठ स्थानीय तहमा कांग्रेस र एमालेका चार/चार विजयी

काठमाडौं । यहाँ रहेका आठ स्थानीय तहमध्ये चार÷चार स्थानीय तहमा कांग्रेस र नेकपा (एमाले) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइन...

पीडकलाई कारवाहीको दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आगामी आर्थिक वर्षको विनियो...

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौं । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित हुनुभएको छ । उहाँले एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी गोविन्दबहादुर शाही गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्...

थोत्रो गाडीमा चालक परिवर्तन गर्दैमा रफ्तारले चल्दैनः सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अहिले नेपालको अर्थतन्त्रमा समस्या देखिनुको पछाडि वर्तमान सरकारको कुनै पनि दोष नभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बा...

मण्डनदेउपुरमा गठबन्धनबाट प्रमुखमा एकीकृत समाजवादीका वाइबा र उपप्रमुखमा नेपाल विजयी

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतगणनाको परिणामअनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका प्रमुख र उपप्रमुख दुवै विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको परिणामअनुसार प्रमुख पदमा नेकपा ९एकीकृत...

वरिष्ठ नेता पौडेलद्वारा बधाई तथा शुभकामना व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा विजयी कृष्णराज पण्डितलाई बधाई दिनुभएको छ ।उहाँले पण्डितको कार्यकालको सफलताको कामना पनि व्यक्त गर्नुभयो । जिल्लाको व्यासनगरपालिका पछिको ठूलो उक्त नगरपालिका...

मत गणनास्थल बाहिर फस्टायो व्यापार

काठमाडौं । निरु राजवंशी बिहान उज्यालो भएसँगै मेचीनगर नगरपालिकाको बाहिरी ढोका अगाडि आइपुग्नुहुन्छ । अनि सुरु गर्नुहुन्छ चिया, नास्ता पकाउन । चिया पाक्न नपाउँदै १० देखि २० कप भन्दै ग्राहकको अर्डर सुरु हुन्छ । यसरी उहाँको दिन बित्ने गरेको छ दिन भयो ।मेच...