बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युत्तीय अभिलेख सुरु

काठमाडौं । बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) शुभारम्भ गरिएको छ । यातायात व्यवस्था कार्यालय गुर्जुधारा (मोटरसाइकल)मा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले का...

कृषक समूह गठन गरी १५ वर्षपछि थालियो सामूहिक गहुँखेती

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-६ घलडाँडामा १५ वर्षपछि कृषक समूह गठन गरी सामूहिक गहुँखेती हुन थालिएको छ । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदा पछिल्लो समय गाउँपालिकाले पुनः गहुँखेतीको व्याव...

गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध

काठमाडौं । गोसाइँकुण्ड जिल्ला लगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैयामाथि नहिँड्न सर्वसाधारणको ध्यानाकर्षण गरिएको छ । पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्नेक्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्ड लगायतका ...

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

काठमाडौं । पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा खानेपानी योजना अझै अधुरै छन् । सङ्घ र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका ७२ योजनामध्ये २२ वटा मात्रै सञ्चालनमा छन् भने अन्यको काम सम्पन्न हुन सकेको छैन । तीमध्ये सनई, रगरगञ्ज, गे...

उपसचिव र सहसचिवको सरुवामा राजनीतिकरण

काठमाडौं । जब सत्ता परिवर्तन हुन्छ अनि राजनीतिक दल र कर्मचारी प्रशासनबीच टसल पर्न थाल्छ । किन कि ब्युरोक्रेसीले भनेजस्तो राजनीतिक दलका मन्त्रीहरुले मान्दैनन् । मन्त्रीहरुले भनेको काम पनि ब्युरोक्रेसीले गर्दैनन् । अधिकांश कर्मचारीहरु मालदार अड्डामा जा...

नमोबुद्धलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दैछौं

ईश्वरीप्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत, नमोबुद्ध नगरपालिका ०५९ सालमा अधिकृत तहबाट निजामती सेवामा प्रवेश गरेका हुन् ईश्वरीप्रसाद शर्माले । ०७१ सालमा उपसचिवमा नाम निकाले । उनको विभिन्न मन्त्रालयहरुमा अनुभव छ । नमोबुद्ध नगरपालिका उनको चौथों नगरपाल...

डाक्टर अभावकै कारण स्थानीय सरकार बद्नाम हुँदै

काठमाडौं । स्थानीय सरकार सञ्चालनमा आएको पनि ८ वर्ष बितिसकेको छ । स्थानीय तहमा विकास निर्माणको काम भन्दा पनि भ्रष्टाचारको काम बढि हुने गरेको छ । अधिकांश स्थानीय तहमा जनप्रतिनिधिहरुले काम भन्दा पनि गफ बढि गर्ने, देश दौडाहामा हिड्ने, उपभोक्ता समिति गठन ...

आगामी नीति तथा कार्यक्रम कृषि उत्पादन र युवामैत्री बनाउँदै छौं

कर्णबहादुर मगर, अध्यक्ष, तीनपाटन गाउँपालिका, सिन्धुली, तथा क्षेत्रीय सभापति नेपाली कांग्रेस सधैं जनताको काममा दत्तचित्त भएर लाग्ने कर्णबहादुर मगर तीनपाटन गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । सिन्धुलीको दुर्गम ठाउँमा फिक्क...

स्थानीय सरकार सर्वसाधारणलाई घाँडो

काठमाडौं । स्थानीय सरकार लागू भएको पनि ६ बर्ष पुरा भएर ७ बर्षको रनिङमा चल्दै छ । स्थानीय सरकार चलिरह।े तापनि जति हुनुपर्ने विकास निर्माणका काम र योजना पुरा हुन सकेका छैनन् । स्थानीय स्तरमा बजेट खर्च हुन सकेको छैन । खानेपानीको बजेट त्यत्तिकै खेर गएको ...

मेयर बालेन साहको हर्कतले काठमाडौंवासी आतंकित

काठमाडौं । यतिबेला ७५३ स्थानीय तहमध्येमा सबैभन्दा चर्चित र विवादित रुपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन सहलाई लिने गरिन्छ । त्यस्तै अर्का छन् धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ । उनी पनि बेलाबख विभिन्न उत्पट्याङ काम गरेर चर्चा र विवादमा पर्ने...