तीनै तहका ४ हजार ७४६ जनप्रतिनिधि सेवा, तलब र भत्ता मै मस्त
काठमाडौं । नेपालको संविधान २०७२ जारी भएपछि संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार बन्ने व्यवस्था भएको थियो । सो संवैधानिक व्यवस्था अनुसार २०७३ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । त्यसपछि २०७४ सालमा संघ र प्रदेश निर्वाचन पनि सम्पन्न भयो । त्यस...

